झारखण्डका पुर्व मन्त्री शिबु सोरेनको निधन

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
साउन १९ गते । भारतको  झारखण्डका पूर्व मुख्यमंत्री शिबु सोरेनको ८१ वर्षको उमेरमा आज सोमबार दिल्लीको गंगाराम अस्पतालमा निधन भएको छ । उनि मृगौला सम्बनधी रोगबाट ग्रसित भई एक महिना देखिअस्पतालमा भर्ना थिए । उनी भारतीय राजनीतिका एक प्रमुख नेता र आदिवासी अधिकारकर्मी थिए। शिबु सोरेन झारखण्ड मुक्ति मोर्चा (जेएमएम) का संस्थापक थिए र राज्यका आदिवासी समुदायको हकको लागि लामो समयदेखि संघर्ष गर्दै आएका थिए। उनको निधनले झारखण्डमा ठूलो शोक छायो ।
शिबु सोरेनको नेतृत्वमा झारखण्ड राज्यको गठनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले १९७० को दशकमा आदिवासी समाजका अधिकारका लागि संघर्ष सुरु गरेका थिए र उनी राज्य गठन पछि झारखण्डका मुख्यमंत्री पनि बने। उनको योगदान झारखण्डका जनताको जीवनमा गहिरो असर पु¥याएको थियो ।
सोरेनको निधनसँगै राज्यका प्रमुख नेताहरु र जनताले श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनका योगदान र संघर्षको सम्झनामा झारखण्डमा शोक सभा र श्रद्धांजलि कार्यक्रमहरु आयोजना गरिएका छन्। शिबु सोरेनको निधनले भारतीय राजनीति र आदिवासी समुदायमा अपूरणीय क्षति पु¥याएको छ ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

10 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

10 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

10 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

10 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

11 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

11 दिन पहिले

पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..

  काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..

2 महीना पहिले

नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्रà..

  जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट à¤..

3 महीना पहिले

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..

  ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..

11 महीना पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

11 महीना पहिले