विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्दै
3 वर्ष पहिले प्रकाशित
Smrititimes
आईसीसी टी– २० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दैछन् । अष्ट्रेलियामा जारी प्रतियोगिताको फाइनल मेलवर्न क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । मैदान उत्रदैगर्दा दुबै टोली उपाधि घर लैजाने दाउमा हुनेछन् ।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर उपाधि नजिक पुगेको हो । दुवै पूर्व विजेता हुन् । यी दुई टोलीले तेस्रो पटक टी– २० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक–एक पटक उपाधि जित्दा एक–एक पटक फाइनलमा पराजित भएका छन् । अहिलेसम्म ७ पटक टी– २० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् । साभार : कोसी अनलाइन
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
24 घन्टा पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
24 घन्टा पहिले
अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन
जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..
24 घन्टा पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
22 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
23 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
23 दिन पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
24 घन्टा पहिले
धनुषा देवडिहाका वैज्ञानिक सतिष चन्द्र झाः विश्व विज्ञा..
जनकपुरधाम साउन २४ गते । धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ७ देवडिहाका युवा वैज्ञानिक सतिष चन्द्र झा आफ्नो अनौ..
3 महीना पहिले
झारखण्डका पुर्व मन्त्री शिबु सोरेनको निधन
जनकपुरधाम साउन १९ गते । भारतको झारखण्डका पूर्व मुख्यमंत्री शिबु सोरेनको ८१ वर्षको उमेरमा आज सोमबार दिल्लीको..
3 महीना पहिले
जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..
जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..
5 महीना पहिले
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सीएफडब्लुएले गरे विभ..
जनकपुरधाम फागुन २४ गते ।अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले धनु..
8 महीना पहिले
सामी कार्यक्रम सम्बन्धी नेपाल प्रहरी संग अभिमुखिकरण
जनकपुरधाम पुस २८ गते । सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा काम गरी रहेको मित्र धनुषा अन्तरगत संचालित सुरक्षित आ..
10 महीना पहिले