‘स्टारडम बोझ झैँ लाग्छ,’ ऋतिक रोशनले किन यसो भने ?

3 वर्ष पहिले प्रकाशित

Smrititimes

भारत । ऋतिक रोशन बलिउडका यस्ता अभिनेता हुन् जसले आफ्नो पहिलो फिल्मबाट नै बक्स अफिसमा धमाका मच्चाएका थिए । फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रोशन रातारात प्रशंसकको मनमा छाएका छन् । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर इन्डष्ट्रिमा नाम र चर्चा पाउँदा पनि ऋतिकलाई स्टारडम बोझ लाग्छ । आखिर यसको कारण के हो ? यसबारे ऋतिक आफैँले खुलासा गरेका छन् ।

स्टारडमबारे के भन्छन् ऋतिक ?

ऋतिक रोशले गलाट्टा प्लसलाई अन्तरवार्तामा स्टारडमबारे खुलेर कुराकानी गरेका छन् । ऋतिकले भनेका छन्, ‘एक अभिनेताको रुपमा कसैले मेरो तारिफ गर्छन् वा मेरो बारे कुरा गर्छन्, तब निकै राम्रो लाग्छ । म सुरक्षित महसुस गर्छु तर मानिसहरुको आशा मलाई एक बोझ जस्तै लाग्छ ।’ऋतिकले भने, ‘ तर यो सबैको लागि सत्य होइन । यसले म साँच्चै धेरै सहज, शान्त छु भनेर देखाउँछ। स्टार हुनु जिम्मेवारी हो । यसका लागि म धेरै आभारी छु । मलाई गलत नठान्नुहोस्। म आभारी छु र म यो कुराको कदर गर्छु ।’ऋतिकले थपे, ‘मलाई थाहा छ, यो मलाई दिइएको हो । यो मैले उपहारस्वरुप पाएको हुँ तर साथै यो एउटा बोझ पनि हो, जसलाई मैले बोकिरहेको छु । यसलाई कायम राख्न मैले असाध्यै मेहेनत गर्नुपर्नेछ । म यसबाट अघि बढ्न चाहन्छु । तर यो एउटा यात्रा हो । जब कुनै अपेक्षा वा आशा हुँदैन तब एक अभिनेताको रुपमा म असाध्यै नै धेरै आनन्दित महसुस गर्छु ।’

यो हो ऋतिकलाई मनपर्ने फिल्म

ऋतिकले आफ्नो फेभरेट परफर्मेन्सबारे पनि कुराकानी गरे । उनले भने, ‘मेरो विचारमा मेरो सबैभन्दा राम्रो प्रस्तुती ‘कोई मिल गया’ मा रह्यो । फिल्मको पात्रको म निकै नजिक थिएँ । हालै मैले पूरा गर्वका साथ मैले त्यो फिल्म आफ्नो छोरालाई देखाएँ । उनको आँखाबाट फिल्म हेर्दा मैले त्यसमा के राम्रो गरेँ वा के राम्रो गर्न सक्थेँ भनेर महसुस भयो ।’साभार : रातोपाटी

12 comments
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

19 घन्टा पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

19 घन्टा पहिले

अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन

जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..

19 घन्टा पहिले

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

22 दिन पहिले

खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..

जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..

23 दिन पहिले

पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..

23 दिन पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

19 घन्टा पहिले

धनुषा देवडिहाका वैज्ञानिक सतिष चन्द्र झाः विश्व विज्ञा..

जनकपुरधाम साउन २४ गते । धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ७ देवडिहाका युवा वैज्ञानिक सतिष चन्द्र झा आफ्नो अनौ..

3 महीना पहिले

झारखण्डका पुर्व मन्त्री शिबु सोरेनको निधन

जनकपुरधाम साउन १९ गते । भारतको  झारखण्डका पूर्व मुख्यमंत्री शिबु सोरेनको ८१ वर्षको उमेरमा आज सोमबार दिल्लीको..

3 महीना पहिले

  जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..

  जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..

5 महीना पहिले

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सीएफडब्लुएले गरे विभ..

जनकपुरधाम फागुन २४ गते ।अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले धनु..

8 महीना पहिले

सामी कार्यक्रम सम्बन्धी नेपाल प्रहरी संग अभिमुखिकरण

जनकपुरधाम पुस २८ गते । सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा काम गरी रहेको मित्र धनुषा अन्तरगत संचालित सुरक्षित आ..

10 महीना पहिले